भेरीगंगा ९ शान्तिपुरमा अटो पल्टिदा १ जना गम्भीर घाईते

दिलिप ढकाल

सुर्खेत १७ साउन ।

भेरिगंगा नगरपालिका वडा नम्बर ९ शान्ति पुरमा अटो दुर्धटना भएको छ। वडा नम्बर ६ झिग्नी बाट सवारी लिएर जहरे बजार तर्फ आउदै गरेको भे १ ह ६७७६ नम्बर को अटो वडा नम्बर ९ को शान्तिपुर दुर्घटना भएको अस्थाई प्रहरी बिट जहरेका प्रहरी हवल्दार खड्क प्रसाद न्यौपाने ले जानकारी दिए । उनका अनुसार अटो अनियन्त्रित भएर बाटोमै पल्टिएको थियो।

अटोमा ५ जना यात्रु सवार रहेको र एक जना को अबस्था गम्भीर रहेको छ।अबस्था गम्भीर रहेका वर्ष एक का सुशील बिक लाई उपचारको लागि मेहेलकुना अस्पताल लगिएको र सामान्य उपचार पछि थप उपचारको लागि नेपालगंज रिफर गरिएको छ र सामान्य घाईते लाई जहरे बजारको निजि क्लिनिक मा उपचार भईरहेको छ। अटो र अटो चालक खुम बहादुर खड्का लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

भेरीगंगा ९ शान्तिपुरमा अटो पल्टिदा १ जना गम्भीर घाईते

११ वटा स्थानीय तहमा १०९ वटा विद्यालयमा

भेरीगंगा ९ शान्तिपुरमा अटो पल्टिदा १ जना गम्भीर घाईते

बेवारिसे शवको १२ दिन सम्म खुलेन पहिचान

Leave a comment

Your email address will not be published. Required fields are marked *