२०८३ आश्विन १७ गते
×

Now Playing

बाफिकोटमा शिक्षा समिती गठन सयोजकमा गाउँपालिका अध्यक्ष बाठा

प्रचण्ड खत्री

रुकुम पश्चिम १७ साउन ।

रुकुम पश्चिमको बाफिकोट गाउँपालिका शिक्षा समिती गठन गरिएको छ । जसको सयोजकमा गाउँपालिका अध्यक्ष जनककुमार बाठा रहेका छन् । जसको सदस्यहरुमा शिक्षा अधिकृत रत्नबहादुर केसि , कार्यपालिका सदस्य मनबहादुर बादी , दस नम्बर वडा अध्यक्ष हरि चन्दलाई सदस्यमा मनोनीत गरिएको छ ।

त्यस्तै सदस्यहरुमा कार्यपालिका सदस्य ज्योतिका नेपालि , सिदार्थ जनता माबी मग्माका प्रअ नदिराम केसि , स्यार्पुताल माबी स्यार्पु दहका प्रअ चुमानसिह बोहरा , देबबहादुर कुसारी , मन्जु केसि पौडेल , सदस्य सचिबमा प्रमुख प्रशासकीय अधिकृत दुर्गाबहादुर ओलि रहनु भएको बाफिकोट गाउँपालिकाले जनाएको छ ।

बाफिकोटमा शिक्षा समिती गठन सयोजकमा गाउँपालिका अध्यक्ष बाठा

गुर्भाकोट नेत्रहीन संघ सुर्खेतमा अनुगमन

बाफिकोटमा शिक्षा समिती गठन सयोजकमा गाउँपालिका अध्यक्ष बाठा

YUGAAWHAN NATIONAL DAILY (2079-04-16)

Leave a comment

Your email address will not be published. Required fields are marked *