रुटको सानदार इनिङमा इंग्ल्यान्डलाई २७ रनको अग्रता

एजेन्सी । कप्तान जो रुटले करिअरको २२ औं सतक तथा भारतविरुद्ध लगातार दोस्रो टेस्ट सतक लगाएपछि इंग्लिस टिमले पहिलो इनिङमा झिनो अग्रता बनाएको छ।

भारत र इंग्ल्यान्ड बीच जारी ५ खेलको टेस्ट सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डलेपनि राम्रो प्रदर्शन गरेको छ। पहिलो इनिङमा ३६४ रनमा समेटिएको भारतविरुद्ध जवाफी इनिङ सुरू गरेको इंग्ल्यान्डले तेस्रो दिनको अन्तिम बलमा ३९१ रन बनाउँदा अलआउट भयो। यस हिसाबमा इंग्ल्यान्ड पहिलो इनिङमा २७ रनको अग्रता बनाउन सफल भयो।

तेस्रो दिनको अन्तिम बल मा मोहम्मद शामीले जेम्स एन्डरसनलाई क्लिन बोल्ड भएका थिए। कप्तान जो रुट भने १८० रनमा अविजित रहे। भारतको तर्फबाट बाट मोहम्द सिरजाले ४, इशान्त शर्माले ३ तथा मोहम्मद शमीले २ विकेट लिएका थए। रुटबाहेक जोनी ब्यरिस्टोले ५७ रनको अर्धसतकीय इनिङ खेले।

रुटको सानदार इनिङमा इंग्ल्यान्डलाई २७ रनको अग्रता

पिएसजीको शानदार सुरुवात, मेस्सीले खेल्न पाएनन्

रुटको सानदार इनिङमा इंग्ल्यान्डलाई २७ रनको अग्रता

माओवादी बैठक : एमसीसीबारे स्पष्ट पार्न प्रचण्डमाथि

Leave a comment

Your email address will not be published. Required fields are marked *