सुर्खेत आसपासको क्षेत्रमा ५० मिलिमिटर सम्म वर्षा हुने सम्भावना

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न जिल्लामा बिहीबार वर्षा भइरहेको छ । पश्चिमी वायु र मनसुन भित्रिने कारण बुधबारजस्तै बिहीबार पनि वर्षा भइरहेको हो ।

आगामी दिनभरजसो मौसम बदली रहने जल तथा मौसम विज्ञान विभागको कोहलपुर कार्यालयले जनाएको छ । सुर्खेत आसपासको क्षेत्रमा बढिमा ५० मिलिमिटर सम्म वर्षा हुने कोहलपुर कार्यालयले जनाएको छ ।

यसअघि हिजो काठमाडौँ उपत्यकामा वर्षा भएको थियो । यस्तै अहिले कर्णालीका साथै लुम्बिनी र सुदूरपश्चिममा पनि वर्षा भइरहेको छ ।

सुर्खेत आसपासको क्षेत्रमा ५० मिलिमिटर सम्म वर्षा हुने सम्भावना

जोकोभिच फेञ्च ओपन टेनिसको सेमिफाइनलमा

Leave a comment

Your email address will not be published. Required fields are marked *