माधव समूहको राजीनामा रोकियो, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले राजीनामा नदिने भएको छ। उसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत पनि नदिने भएको छ।

राजीनामा दिन संसद सचिवालय सिंहदरबारमा पुगेको माधव नेपाल समूहले तत्काल राजीनामा नदिने र संसद बैठकमा पनि उपस्थित नहुने निर्णय गरेको उक्त समूहका नेता भीम रावलले जानकारी दिए ।

सांसदबाटै सामूहिक राजीनामा दिने निर्णयबाट नेपाल–खनाल समूह पछि हटेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत लिन केही घण्टामात्र बाँकी रहँदा उनीहरुले यस्तो निर्णय गरेका हुन् ।

माधव समूहको राजीनामा रोकियो, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

भारतमा कोरोनाको थप कडा प्रजाति भेटियो, फैलावट

माधव समूहको राजीनामा रोकियो, प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

ओली अवैध अध्यक्ष हुन्, ह्वीप लगाउने अधिकार

Leave a comment

Your email address will not be published. Required fields are marked *