कोरोनाले ९२ जनाको मृत्यु, ४४ सय ७२ संक्रमित थपिए

काठमाडौं । देशभर कोरोनाका कारण गत २४ घण्टामा ९२ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै कूल मृतकको संख्या ७ हजार ९ सय ९० पुगेको छ।

यो अवधिमा ४ हजार ४ सय ७२ जनामा नयाँ संक्रमण पुष्टि भएको छ ।

१२ हजार २ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ३ सय ७० र ५ हजार ९ सय १ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार १ सय २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ६ हजार ९ सय ५१ जना संक्रमणमुक्त भएका छन्।

कोरोनाले ९२ जनाको मृत्यु, ४४ सय ७२ संक्रमित थपिए

खेलाडी छनोटमा लापरबाही : कम्प्युटर टाइपमा मिस्टेक

कोरोनाले ९२ जनाको मृत्यु, ४४ सय ७२ संक्रमित थपिए

प्रचण्ड, नेपाल र देउवाबीच बूढानीलकण्ठमा छलफल जारी

Leave a comment

Your email address will not be published. Required fields are marked *