लुम्बीनी प्रादेशिक अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्‍यु

बुटवल । लुम्बीनी प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्‍यु भएको छ ।

मृत्‍यु हुनेमा तिलोत्तमा-२ रुपन्देहीका ५१ वर्षीय पुरूष रहेका छन् ।

उनको २० गते साँझ ९ बजे उपचारको क्रममा मृत्‍यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताएका छन् ।

लुम्बीनी प्रादेशिक अस्पतालमा उपचाररत थप एक संक्रमितको मृत्‍यु

पल्स अक्सिमिटरको प्रयोग कसरी गर्ने ?

Leave a comment

Your email address will not be published. Required fields are marked *