वडा सदस्यको शव बोकेको जिप दुर्घटना, चालकसहित पाँचको मृत्यु

बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जिप दुर्घटना भएको छ। सोही गाउँपालिकाको गणनेश्वर मन्दिर नजिक से १ ज १८३ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार राति चट्याङ लागेर मृत्यु भएका वडा नम्बर ६ का वडा सदस्य गोबिन्द भण्डारीको शव बोकेर रोडिदेवलबाट सदरमुकामतर्फ आउँदै गरेको जिप दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख हरिशरण भट्टले जिप सडकबाट करिव पाँच सय मिटर तल खसेको छ। भट्टका अनुसार मृतक र घाइतेको पहिचान हुन सकेको छैन।

वडा सदस्यको शव बोकेको जिप दुर्घटना, चालकसहित पाँचको मृत्यु

प्रतापको स्वरमा ‘सास’

Leave a comment

Your email address will not be published. Required fields are marked *