सोलुखुम्बुमा लेक लागेर एक युवतीको मृत्यु

सोलुखुम्बु, १२ साउन ।

सोलुखुम्बुमा लेक लागेर एक किशोरीको मृत्यु भएको छ । महाकुलुङ गाउँपालिका वडा नम्बर २ र ३ को सिमानामा पर्ने पाँच पोखरीको बाटोमा लेक लागेर छेस्कामकी १९ वर्षिया भविकुमारी कुलुङको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

पाँच पोखरीमा लाग्ने मेलामा पसल सञ्चालन गर्न जाने क्रममा लेक लागेपछि उपचारका लागि घरतर्फ झार्ने क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *