महिलाको शव भेटियो

सुर्खेत, १० साउन ।

दैलेखको नारायण नगरपालिका की एक महिला सुर्खेतको जंगलमा मृत अवस्थामा फेला परेकी छिन् । वीरेन्द्रनगर नगरपालिका–१२ स्थित नेवारेको जंगलमा शुक्रबार बिहान महिलाको शव भेटिएको हो ।

शव नारायण नगरपालिका–१ दैलेख घर भई हाल वीरेन्द्रनगरको इत्राममा डेरा गरी बस्ने २९ वर्षकी कल्पना केसी भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

महिलाको शव भेटियो

शिविर सञ्चालन गर्दै डा. केसी

Leave a comment

Your email address will not be published. Required fields are marked *