सिमकोट हिल्सा सडक बन्द
सिमकोट हिल्सा सडक अनिश्चित कालका लागि बन्द गरिएको छ । हिल्सा सिमकोट सडक आयोजनाले उक्त खण्डको च्याछरामा सडक निर्माण कार्य तीव्र पारेको कारण यातायात सेवा अवरुद्ध भएको हो । हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले अनिश्चित समयका लागि सिमकोट हिल्सा सडक बन्द गरिएको बताए । उनले सिमकोट हिल्सा सडक खण्डको च्याछरामा सडक निर्माण […]




