श्रीदेवीले कतारमा रहेका श्रीमानलाई सिमी उखेल्ने काम सकेर कुरा गरौंला भनेकी थिइन….

माइतबाट घर फर्कने बेलासम्म उनका श्रीमान दीपकसँग भिडियो कलमा कुराकानी भएको थियो