आइ एन एफद्वारा सिम्ता गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

दुर्गा विसी । सुर्खेत, ९ असार । आइ एन एफ सुर्खेतले सिम्ता गाउँपालिकालाई आइसुलेसन वार्डमा प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ । आइएन एफ सुर्खेतले सर्जिकल माक्स दुई सय ५० थान, साबुन एक सय थान, स्याम्पु दुई सय ५० प्याकेट, टुथफेस र ब्रस ५० पिस, सेनिटरी प्याड २५ प्याकेट र नेल कटर ५० वटा […]