चार सय परिवारलाई निःशुल्क सोलार

जिल्लाको खत्याड गाउँपालिकामा आइतवार चार सय २३ परिवारलाई निःशुल्क सौर्य उर्जा (सोलार पाता) वितरण गरिएको छ । मानव अधिकार तथा वातावरण विकास केन्द्र नामक संस्थाले गाउँपालिकभरिका ७० जना एकल महिला र तीन सय ५३ जना दलित परिवारलाई २५ हजार मूल्य बराबरको ५० वाटको सोलार पाता वितरण गरेको हो । दियालोको भरमा रहेका दलित र एकल […]