ओझेलमा परेको सुर्खेत विमानस्थलमा चहलपहल बढ्यो
संघीयतापछि कुनै न कुनै कारणले चर्चामा आईरहन्छ सुर्खेत विमानस्थल । प्रदेश राजनधानी सुर्खेतको वीरेन्द्रनगरलाई हवाई सेवामा जोडेको यो विमानस्थल कहिले विस्तारको योजनाले चर्चामा आउँछ भने, कहिले शक्तिमा रहेका नेताहरुले विमानस्थलमा आउने बजेटमा अपनत्व लिन गरिने होडबाजीले चर्चामा आउने गरेको छ । देश संघीयतामा गएसँगै सिंहदरवारका अधिकारहरु नागरिकका घरदैलोमा पुगेको बताउँने गरिएपनि संघीयता कार्यान्वयन पश्चात भने […]




