खानेकुरामा घातक विषादीको प्रयोग गरी चोरी गर्ने दुई पक्राउ
गत असोज १६ गते कोहलपुर नगरपालिका–११ स्थित नयाँ बसपार्कबाट खानेकुरामा घातक विषादीको प्रयोग गरी चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । विषेश अनुसन्धानपश्चात उनीहरूलाई पोखरा र तनहुँबाट पक्राउ गरिएको बाँके प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१३ अमलाचौरकी सञ्जु कोइराला र देवघाट गाउँपालिका–५ तनहुँका कालु परियार रहेका छन् । उनीहरूलाई स्थानीय प्रहरीको […]




