११ः०२ बजे टिकाको साइत

विजयादशमीको बिहान ११ः०२ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ