मुख्यमन्त्री कँडेलले साढे ५ महिनामा गरेका काम

कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले साढे पाँच महिनाको अवधिमा आफ्नो नेतृत्वको सरकारले गरेका कामको विवरण सार्वजनिक गरेका छन् । शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मलेन गर्दै मुख्यमन्त्री कँडेलले १९ बुँदे आफ्नो नेतृत्वको सरकारले गरेका काम कारबाही सार्वजनिक गरेका हुन् । ‘प्रदेश सरकारअन्तर्गतका सबै निकायहरूको वार्षिक कार्ययोजना स्वीकृत गराई कार्ययोजनाअनुसार कार्य सञ्चालन गरी समयमै प्रगति […]