मानसिक स्वास्थ्य स्वावलम्बन समुहद्धारा मन्त्रीलाई ध्यानाकर्षण

मानसिक स्वास्थ्य समस्या प्रभावित व्यक्तिहरुको हक अधिकारको लागि वकालत गर्दै आएको समुहद्धारा मंगलवार कर्णाली प्रदेश सामाजिक विकास मन्त्रीलाई ६ बुँदे माग सहित ध्यानाकर्षण पत्र बुझाएका छन् । कर्णाली प्रदेशको सल्यान, दैलेख र सुर्खेत जिल्लामा मानसिक स्वास्थ्य समस्याबाट प्रभावित व्यक्ति तथा तिनका परिवारका सदस्यहरु संगठित हुँदै गठन भएका मानसिक स्वास्थ्य स्वावलम्वन जिल्ला सञ्जाल र अपाङ्ग महासंघ […]

 मानसिक स्वास्थ्य समस्यालाई न्युनिकरण गर्न प्रवद्र्धन परियोजना फलदायी

गाउँ समाजमा भएको मानसिक स्वास्थ्य समस्यालाई न्युनिकरण र व्यवस्थापन गर्नका लागि सल्यानमा मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्य प्रवद्र्धन परियोजना फलदायी बनेको छ । जिल्लाको छत्रेश्वरी गाउँपालिका र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (सीएमसी.नेपाल) को सहकार्यमा सञ्चालित प्रवद्र्धन कार्यक्रमले सकारात्मक प्रभाव पारेको देखिएको हो । आप्रावासी कामदार तथा उनका परिवारहरुका लागि मानसिक स्वास्थ्य तथा मनोसामाजिक […]