मध्य पश्चिममाञ्चल ट्रक तथा ट्रेक्टर व्यवसायी संघ, सुर्खेतको २५ औं वार्षिक साधारण सभा तथा १२ औं अधिवेशन सम्पन्न

मध्य पश्चिममाञ्चल ट्रक तथा ट्रेक्टर व्यवसायी संघ, सुर्खेतको २५ औं वार्षिक साधारण सभा तथा १२ आंै अधिवेशन सम्पन्न भएको छ । संघका अध्यक्ष चेतनकुमार थानीको सभापतित्व तथा कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मंगलबहादुर शाहीको प्रमुख अतिथ्यतामा उक्त साधारण सभा सम्पन्न भएको हो । संघको २५ औ वार्षिक साधारण सभा तथा १२ औं […]