सौतेनी आमासँग जगंल गएका बालक सम्पर्कविहिन

वीरेन्द्रनगरमा आमासँगै जंगल गएका एक बालक सम्पर्कविहिन भएका छन् । मंगलबार बिहान वीरेन्द्रनगर–६, गणेश चौक बस्ने अञ्जु सार्कीसँग वीरेन्द्रनगर–४, को भैरव सामुदायिक वनमा च्याउ खोज्न गएका सौतेनी पट्टीका आठ वर्षीय छोरा सुवास थारु सम्पर्कविहिन भएका हुन् । अन्जुले आफ्नो छोरालाई पनि साथमा लिएकी थिइन । आमा छोरा जंगलबाट घर फर्किएको तर सुवास नफर्किएपछि घटना बाहिरिएको […]

स्कुल जान्छु भनेर बेपत्ता भएका बालक मृत फेला

जाजरकोटको छेडागाड नगरपालिका–१० का १२ वर्षिय बेपत्ता भएका बालक मृत अवस्थामा फेला परेका छन् । १० दिनदेखि बेपत्ता भएका बालक शनिवार झुन्डिएको अवस्थामा फेला परेका हुन् । छेडागाड नगरपालिका–१० सिमथलाका नरबहादुर थापाका कान्छा छोरा १२ वर्षिया धनबहादुर थापा मृत अवस्थामा भेटिएको छेडागाड नगरपालिकाका उप–प्रमुख चन्द्रबहादुर थापाले जानकारी दिए । उनका अनुसार २१ गते बिहान विद्यालय […]