बाजुरामा पुरानै गठबन्धन ब्युँताउने प्रयासमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षको उपचुनावमा कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले साझा उम्मेदवार उठाउन कसरत गरिरहेका छन् । उनीहरु त्यो बेलामा यस्तो कोसिस गर्दैछन्, जुन बेला कांग्रेस र एमालेले केन्द्रमा सरकार र उच्चस्तरीय संयन्त्रमात्रै बनाएका छैनन्, बरु यो संयन्त्रलाई प्रदेश, जिल्ला र पालिका तहसम्मै बिस्तार गर्न चाहन्छन् । केन्द्र र प्रदेशमा कांग्रेस र एमालेले […]




