महिलाको नेतृत्वमा कोहलपुर साना किसान सहकारीको : आत्मनिर्भरता र प्रेरणादायी प्रगति

सरला सुवेदी । महिलाको नेतृत्वमा सञ्चालित कोहलपुर साना किसान कृषि सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा संस्थाको आफ्नै भवनमा भव्य रूपमा सम्पन्न गरेको छ । सहकारीले यस वर्ष ४४ लाख ६६ हजार ८३० रुपैयाँ नाफा आर्जन गरेको घोषणा गर्दै स्थापनाकालदेखि निरन्तर नाफामूलक यात्रा तय गरेको प्रतिवेदन प्रस्तुत गरेको छ । २०६७ सालदेखि सञ्चालनमा आएको यो […]

This will close in 0 seconds