वर्गीकरणसहितको पेन्सन पाउनुपर्ने किसानको माग
कर्णाली प्रदेशका किसानहरुले वर्गीकरण गरिएको परिचयपत्रसहितको पेन्सनको व्यवस्था हुनुपर्ने माग गरेका छन् । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धि ऐन–२०७५ कार्यन्वयनका लागि कर्णाली प्रदेशस्तरीय संवाद कार्यक्रममा किसानहरुले कृषि पेशामा संग्लन भएका किसानहरुलाई परिचयपत्रको व्यवस्था गरेर पेन्सन दिनुपर्ने माग गरेका हुन् । राष्ट्रिय किसान समूह महासंघ कर्णाली प्रदेशले आयोजना गरेको उक्त संवाद कार्यक्रममा किसानहरुले अहिलेसम्म पनि […]




