कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः अनिश्चितकालीन तालाबन्दी
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुनः अनिश्चित ताला बन्द गरिएको छ । प्रतिष्ठानमा विगत लामो समयदेखि कामकाज गरिरहेका ५८ जना शिक्षक तथा कर्मचारीहरूले बढुवाको माग गर्दै सामेबार देखि प्रतिष्ठान प्रशासनमा पुनः ताला लगाएका हुन् । कर्मचारीहरूले बढुवाको माग गर्दै उच्च अदालत सुर्खेत, जुम्ला इजलासमा रिट दायर गरेका थिए । अदालतले पनि कर्मचारीहरूलाई प्रक्रिया […]





