पहिचान लगानी मैत्री वातावरण सृजनाका निम्ती कर्णाली उत्सव
कर्णालीलाई चिन्ने, निचाउने बहस विमर्श र विचारको उत्सव ‘कर्णाली उत्सव’ कुडा कर्नालीकाको पाँचौँ संस्करण सुरु भएको छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरको बुलेबुले उधानमा ऋति फाउण्डेसनको आयोजनामा शनिवारदेखी सुरु भएको कर्णाली उत्सवको कर्णाली प्रदेश प्रमुख तिलक परियारले उद्घाटन गरेका हुन् । तीन दिन सम्म सञ्चालन हुने उत्सवको उद्घाटन समारोहलाई संबोधन गर्दै प्रदेश प्रमुख परियारले कर्णाली […]




