तथ्यांकको ढिलाईंले अस्थायी आवास निर्माण शुरु भएन
‘भूकम्पबाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि’ले स्थानीय तहलाई विशेष भूमिकामा समेत राखेको छ । स्थानीय तहले नै अस्थायी आवास निर्माणका लागि वास्तविक लाभग्राहीको पहिचान गर्नुपर्ने हुन्छ ।




