नतिजाका आधारमा विद्यालयलाई अनुदान

जानकी गाउँपालिकाले शैक्षिक गुणस्तर सुधार गर्न नतिजाका आधारमा विद्यालयलाई अनुदान दिन सुरु गरेको छ । गाउँपालिकाले नतिजामा आधारित अनुदान कार्यक्रम कार्यविधि कार्यान्वयनमा ल्याएको छ । गाउँपालिकाले विद्यालयलाई विद्यार्थीले हासिल गरेको नतिजाका आधारमा अनुदान दिन सुरु गरेको हो । नतिजाकै आधारमा गाउँपालिकाले चालु आर्थिक वर्षमा विद्यालयलाई अनुदान दिएको छ । आधारभूत तहमा कक्षा ८ को परीक्षा […]

सम्पादकीय : वास्तविक किसान अनुदानबाट नछुटुन्

कर्णाली प्रदेश सरकारले कर्णालीका कृषकलाई उत्पादनका आधारमा अनुदान दिने नीति ल्याएको छ । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि व्यवसाय प्रवद्र्धन, पशुपन्छी पालन र सहकारी क्षेत्रको विकासमार्फत कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बृद्धि गर्ने सरकारी रहेको बताइएको छ । जसका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि तथा सहकारी सम्बन्धी कार्यक्रम सञ्चालन […]

रुकुमपश्चिमका किसानलाई दूधमा १५ लाख अनुदान

रुकुमपश्चिमका दूध उत्पादक किसानले दूधमा १५ लाख रुपैयाँ अनुदान पाएका छन् । गत आर्थिक वर्षमा चार सय ७७ किसानले दूधमा १५ लाख रुपैयाँ अनुदान पाएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालयबाट प्रतिलिटर पाँच रुपैयाँका दरले अनुदान वितरण गरिएको थियो । यो विवरण गत वर्षको साउनदेखि फागुनसम्म रहेको कार्यालयका निमित्त प्रमुख शेरबहादुर खड्काले जानकारी […]

जापानले ४२ करोड बराबरको छात्रवृत्ति अनुदान उपलब्ध गराउने

जापान सरकारले मानव संसाधन विकास छात्रवृत्ति (जेडिएस) परियोजनाअन्तर्गत नेपाल सरकारलाई करिब ४२ करोड ३० लाख (४५ करोड ४० लाख जापानी येन) बराबरको अनुदान सहायता उपलब्ध गराउने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल सरकारका तर्फबाट अर्थ मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरे र जापान सरकारका तर्फबाट नेपालका लागि जापानी राजदूत किकुता युताकाले नोट आदानप्रदान पत्रमा हस्ताक्षर गरे […]

हुम्लाका स्थानीय तहलाई एक खर्ब ७७ करोड

हुम्लाका सात वटा स्थानीय तहले आर्थिक वर्ष ०८१÷०८२ मा एक अर्ब ७७ करोड २१ सङ्घीय सरकारबाट अनुदान पाउने भएका छन् । जिल्लाका सात वटा गाउँपालिकाले वित्तीय सम्मानीकरण अनुदान, सर्सत अनुदान, विशेष अनुदान र समपुरक अनुदान शीर्षकमा सो अनुदान पाउने भएका हुन् । सङ्घ सरकारबाट यी चार वटै शीर्षकमा गाउँपालिकाले पाउने अनुदानमा सबैभन्दा बढी सर्केगार्ड गाउँपालिका […]