हल्जी गाउँका भिक्षुको स्वास्थ्य परीक्षण

जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ हिमालपारीको नामले परिचित लिमीको हल्जीमा १७ महिनादेखि तपस्यामा बस्दै आएका भिक्षु (आनी)को स्वास्थ्य परीक्षण गरिएको छ । मौसम परिवर्तनले समस्या आउन सक्ने भएकाले उनको स्वास्थ्य परीक्षण गरिएको हो । गुफामा बस्दै आएका १६ भिक्षुसहित एक जना रिन्बोच्चे, एक जना भान्से (खाना) पकाउने गरी १८ जनाको स्वास्थ्य उपचार गरिएको लिमी स्वास्थ्य चौकीमा […]

प्रशासन कार्यालयभित्र सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष

जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीको स्वास्थ्य परीक्षण कक्ष स्थापना गरेको छ । जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै आईतवार प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले कक्षको उद्घाटन गरे । कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा सर्वसाधारणलाई लक्षित गर्दै प्रशासन कार्यालय परिसरमै सेवाग्राही स्वास्थ्य परीक्षण कक्ष सञ्चालनमा ल्याइएको प्रजिअ लम्सालले बताए । यस कार्यक्रमले […]

५५ वर्ष माथिका नागरिकहरुको स्वास्थ्य परीक्षण

वीरेन्द्रनगरमा रहेको नगर अस्पताल सुर्खेतमा मंगलबारदेखी ५५ वर्षभन्दा माथिको उमेर समूहका नागरिकहरुको स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको छ । स्वास्थ्य सेवा निर्देशनालयमार्फत कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरको वडा नं ६ बाट यो कार्यक्रम सुरु गरिएको हो । यसअघि सुर्खेतकै पश्चिमको दुर्गम चौकुने गाउँपालिका र रुकुम पश्चिममा कार्यक्रम सुरु भइसकेको छ । कार्यक्रमको मंगलबार एक कार्यक्रमका […]