सोसेक दैलेखद्वारा जाजरकोटका डेढ सय परिवारलाई राहत वितरण

संस्थाले १२ लाख ९१ हजार पाँच ९० रुपैंया बराबरका राहत सामाग्री खरिद गरेर वितरण गरेको हो ।