कर्णाली प्रदेशको स्वास्थ्य सेवा अवस्था सुधारोन्मुख हुँदै
कर्णालीको स्वास्थ्य अवस्था विगतका वर्षहरूको तुलनामा सुधारोन्मुख हुँदै गएको पाइएको छ । सरकारी तथा गैरसरकारी निकायले सञ्चालन गरेका स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमबाट स्वास्थ्य अवस्था सुधार हुँदै गएको जनाइएको हो । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले आर्थिक वर्ष २०७९-०८० मा सम्पादित कार्यक्रमको वार्षिक समीक्षामा विगतको तुलनामा कर्णालीको स्वास्थ्य क्षेत्रमा सुधार हुँदै गएको जनाएको छ । यो आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा सुधारको […]




