सिम्ताको आलिमा सेवा प्रवाहको लागि सार्वजनिक सुनुवाइ

  सेवा प्रवाहको विषयमा सुर्खेत सिम्ता गाउँपालिकाको वडा नं ५ मा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा सम्पन्न भएको छ । वडा सचिव दिपेन्द्र कठ्यातले वडाको गतिविधिका विषयमा रिपोर्ट प्रस्तुत गरे । विकास निर्माणकार्य,शिक्षा,स्वास्थ्य,सुरक्षा,लागुपदार्थ दुरुवेशणि र अन्य विविध विषयमा वडा अध्यक्ष मोहन चन्दले सुधार गर्दै लैजाने जनाए । वडा स्तरका स्थानीय, विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी, स्थानीय व्यापारी, सुरक्षाकर्मि […]

सेवा प्रवाहबारे सार्वजनिक सुनुवाइ

प्रदेश सरकार अन्तर्गतका विभिन्न कार्यालयबाट प्रवाह हुने सेवाको गुणस्तरीयता ल्याउन सार्वजनिक सुनुवाइ गरिएको छ । प्रदेश सरकारका जिल्लास्थित सरकारी कार्यालयले दिने सेवालाई जनमुखी बनाउन कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सुर्खेतले सार्वजनिक सुनुवाइ आयोजना गरेको हो । कर्णाली प्रदेश सरकार अन्तर्गत जिल्लामा रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालय, कृषि […]

सिमकोटमा एक सय ८४ वटा भौतिक पूर्वाधार निर्माण

सार्वजनिक सुनुवाइ कार्यक्रममा सेवाग्राही कम उपस्थिति भएको विषयमा गाउँपालिकाका अध्यक्ष विजय भण्डारीले स्थानीय रेडियोमा सूचना, वडालाई पत्राचार गर्नुका साथै र सामाजिक सञ्जालमा जानकारी दिँदा पनि सेवाग्राही नआउन दुःखद पक्ष भएको बताए ।