सम्पादकीय: आफ्नो अधिकार खोज्दा अरुको हनन् भयो कि ?

समाज समय अनुसार धेरै कुरामा परिवर्तन भैरहेको हुन्छ । जसमा त्यहाँ रहेका मानिसको शैक्षिक, आर्थिक, सामाजिक, साँस्कृतिक र त्यो ठाउँको नीति, नियम तथा कानुनको कुरा समेतले तय गरेको हुन्छ । हाल नेपाली समाजमा पनि त्यस्ता धेरै कुराहरुको परिवर्तन एकै पुस्ताले धेरै भोग्ने निश्चित प्राय छ । अहिलेको समाज कता जाँदैछ भन्ने कुरा त आँकलन गर्ने […]

घुँत्रयाे : हैन ! कर्नालीमा पहिलाकी कृषि मन्त्री पदमुक्त भएसी त उनले बाँड्या पैसा हिसाब किताब त भक्काभक सामाजिक सन्जालाँ आउन लायो त हँ

हैन ! कर्नालीमा पहिलाकी कृषि मन्त्री पदमुक्त भएसी त उनले बाँड्या पैसा हिसाब किताब त भक्काभक सामाजिक सन्जालाँ आउन लायो त हँ । आफ्ना कार्यकर्ताका नाममा पैसा बाँड्न असाध्यै रुचाउने पूर्वमन्त्री विमला केसीज्युले पैसा बाँड्ने गरेको कुरा सुन्नमा नआ त हैन । तर किन हो कुन्नी पत्रकारहरुलाई फुर्सद नभएर हो कि ? त्यो कुरा समचार […]