वनस्पति दिवसमा सप्ताहव्यापी कार्यक्रम
वनस्पति दिवसको अवसरमा सल्यानमा सप्ताहब्यापी कार्यक्रम सुरु भएको छ । सल्यानका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले टिमुरका बिरुवा रोपेर दिवस अन्तर्गत सप्ताहरुपी कार्यक्रमको उद्घाटन गरेका हुन् । ‘स्थानीय समुन्नतीमा स्वस्थानीय वनस्पति’ भन्ने नाराका साथ यो बर्ष मनाइदै गरेको वनस्पति विभागको ६४ औं बार्सिकोत्सव तथा २५ औं वनस्पति दिवसको उपलक्ष्यमा वनस्पति अनुसन्धान केन्द्र सल्यानले सप्ताहरुपी […]




