पर्यटनको प्रचुर सम्भावना बोकेको शे फोक्सुण्डो
कर्णालीका १० जिल्लामध्ये एक हो, डोल्पा । डोल्पो संस्कृती र धार्मिक सम्पदाहरु प्राचीन गुम्बा, स्मारक, मूर्ती, स्तुपा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिन्छन् । नेपालको सबैभन्दा ठूलो जिल्लामा रुपमा परिचित ऐतिहाँसिक पृष्ठभूमि बोकेको डोल्पामा रहेका स्थानीय तहमध्ये पर्छ शे फोक्सुण्डो गाउँपालिका । शे–फोक्सुण्डो नेपालको एक सुन्दर पर्यटकीय नगरी हो । मुलुक संघीय संरचनामा गएपछि साविकका साल्दाङ, भिजेर […]




