सामाजिक सञ्जालको प्रेम: युवतीले अदालत परिसरमै विष खाइन्
२५ मंसिरमा सुर्खेत जिल्ला अदालत परिसरमै एक युवतीले विष सेवन गरिन् । युवतीले विष सेवन गर्नुको कारण थियो– आफूमाथि बलत्कार गर्ने पीडक भनिएका युवक भूपेन्द्र ठगुन्नालाई धरौटीमा छोडिनु । पीडित भनिएकी युवतीले आफूमाथि अन्याय भएको भन्दै विष सेवन गरेको बताएकी छिन् । अदालत परिसरमै विष सेवन गरेर ढलेकी ती युवतीलाई प्रहरीले भ्यानमा राखेर कर्णाली प्रादेशिक […]




