विश्व रेडियो दिवसको अवसरमा कुरिती विरुद्धको सन्देश

जुम्लाका सामुदायिक रेडियोले १३ औँ विश्व रेडियो दिवसका पूर्वसन्ध्याका अवसरमा कुरितीविरुद्ध जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेका छन् । रेडियो कर्णाली, रेडियो माउन्टेन, रेडिया नारी आवाज र रेडियो खुला आकास जुम्लाले कुरिती विरुद्धको सन्देशमुलक कार्यक्रम गरेका हुन्।फागुन २ गते विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियोले बाल विवाहविरुद्ध सन्देशमुलक देउडा, लागुऔषध दुव्र्यसनि तथा रोकथामका विषयक दोहोरी प्रतियोगिता, जेष्ठ […]