५४ वटा विमानस्थल सञ्चालनमा, तर छैन उडान

तर, नियमित उडान भने करिब ३२ विमानस्थलमा मात्र हुने गरेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट प्राप्त तथ्यांक अनुसार सन् २०२३ को अगस्ट महिनासम्म ३२ विमानस्थलमा नियमित उडान भएका छन् ।