लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा विपद पूर्वतयारीको लागि सामूहिक योजना

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशले विपद् पूर्वतयारी र प्रतिकार्यका लागि साझा कार्ययोजना निर्माण गरेका छन् । शहरी विपद् तथा पूर्वतयारी परियोजना (सुपर) को सहकार्यमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा नेपालगञ्जमा आयोजित तीनदिने छलफलले विपद् व्यवस्थापन, पूर्वतयारी, जोखिम न्यूनीकरण र सूचना व्यवस्थापनका लागि कार्ययोजना तयार गरेको हो । छलफलमा सहभागी तीनवटै […]