लिट्मस केबल्सको “पावर पार्टनर्स मीट २०८१” सम्पन्न

नेपाली वायर तथा केबल उद्योगमा अग्रणी नाम लिट्मस इन्डिस्ट्रिज लिमिटेडले हालै मात्र आफ्नो दोस्रो पावर पार्टनर्स मिट २०८१ कार्यक्रम काठमाडौंको हायात होटलमा सम्पन्न गरेको छ । कार्यक्रममा देशैभरबाट लिट्मसका डिलर तथा वितरकका साथसाथै एम्इपि, इपिसी तथा कर्पोरेट पार्टनर्सहरु गरि २०० जनाकोे उपस्थिति रहेको थियो । सो कार्यकममा कम्पनीको तर्फबाट जानकारीमूलक प्रस्तुतिका साथै उपलब्धिमूलक नेटवर्किङ सेसनको […]

लिट्मस केबल्स किन्दा दुबई जाने मौका

लिट्मस केबल्सले इलेक्ट्रीशियनहरु लाई लक्षित गरी ‘लिटमस केबल्सः इको वाइरिङ स्मार्ट वाचदेखि दुबई सम्मको यात्रा’ ७ महिने राष्ट्रव्यापी योजना ल्याएको छ । जसको मुख्य उदेश्य इलेक्ट्रीशियनको परिश्रम र समर्पणको लागि पुरस्कृत गर्न रहेको छ । लिट्मस केबल्सको इकोवायर–जेडएच, नेपालकै पहिलो जिरो हलेगोन तार हो । जुन सुरक्षा सुधार गर्नको लागि विशेष रूपमा पीभीसी पोलिमरहरूद्वारा बनाइएको […]