भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गरिँदै
सल्यानका भूमिहीन तथा सुकुम्बासीलाई लालपुर्जा वितरणको तयारी गरिएको छ । राष्ट्रिय भूमि आयोग र जिल्लाका १० वटै स्थानीय तहबीच सम्झौता भई भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन लगायतका काम अगाडि बढाइएको छ । केही पालिकाले काम अन्तिम चरणमा पु¥याएकाले लालपुर्जा वितरणको तयारी गरिएको हो । राष्ट्रिय भूमि आयोग जिल्ला समिति सल्यानका अध्यक्ष […]




