सुर्खेतको होटल सिद्धार्थले कर्णाली प्रदेशका रैथाने उत्पादन प्रवर्द्धन गर्दै

कर्णाली प्रदेशको पहिलो चार तारे होटल सिद्धार्थ सन्नी रिसोर्टले कर्णाली प्रदेशका रैथाने उत्पादन प्रवर्द्धन गर्न थालेको छ । वीरेन्द्रनगरमा रहेको होटल सिद्धार्थले आफ्नो होटलभित्रैको पसल अर्थात् ’सोभेनियर शप’ मार्फत विभिन्न स्थानीय उत्पादनको प्रवर्द्धन तथा बिक्री गरिरहेको छ । सोभेनियर शपमा सिमी, मार्सी चामल, मकै, मह, ओखर, रुद्राक्ष, ग्रीन टीलगायतका उत्पादन राखिएको होटलका अपरेशन म्यानेजर रामकृष्ण […]