रास्कोट अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम लागु

कालीकोट जिल्लाको रास्कोट नगरपालिकाको सामुदायिक अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको छ । नेपाल सरकारको स्वास्थ्य बिमा बोर्डले रास्कोटको नगर अस्पतालबाट पनि बिमितलाई उपचार सेवा दिने भएको हो । स्वास्थ्य बिमा बोर्ड र नगरपालिकाले अस्पतालबाट स्वास्थ्य बिमा सुचारु गर्न सहमति पत्रमा हस्ताक्षर गरेका छन् । अस्पतालमा आयोजित एक कार्यक्रमकाबिच स्वास्थ्य बिमा बोर्ड कालीकोट शाखा र […]