जुम्लामा ७ महिनामा १८ करोड राजश्व सङ्कलन

  आन्तरिक राजश्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको माघ मसान्तसम्म १८ करोड १६ लाख ६४ हजार राजश्व सङ्कलन गरेको छ । सात महिनामा २९ करोड १५ लाख ४० हजार राजश्व सङ्कलनको लक्ष्य भएपनि १८ करोड १६ लाख ६४ हजार मात्रै राजश्व उठेको हो । लक्ष्यअनुसारको ११ करोड राजश्व सङ्कलन हुन सकेन । चालु आर्थिक वर्ष […]