अस्ताउँदै छ, राउटे समुदायको अस्तित्व

विश्वमा नेपाललाई चिनाएको राउटे जातीले । नेपालको साँस्कृति,विविधतालाई झल्काउने यो जातीको उत्तिकै महत्व मानिन्छ । फरक भेषभुषा जीवनशैली,परम्परा,साँस्कृतिक र संस्कारलाई बर्षौदेखी परम्पराको निरन्तरता दिईरहेको छ । प्राकृतिकसँग संर्घषशिल मानिने यो समुदायलाई प्राकृति ज्ञान भण्डार पनि भनिन्छ । नेपालको सम्पदा र कर्णाली प्रदेशको गहनाको रुपमा चिनिने यो समुदाय दैलेख,जाजरकोट,सल्यान दाङ्ग,ुसुर्खेत,अछाम, कालिकोट र बर्दिया जिल्लाका जंगलमा बसोबास […]