वाध्यताको परिधिमा यौन स्वतन्त्रता

मन मिलेपछि पशुपंक्षीहरु गर्भ धारणका समयमा यौन व्रिmया गर्न खुला रहेका छन् । मानव विकासको शुरुवाती समयमा पनि यौन खुला र सामुहिक थियो, घुमन्ते सिकारी युगसम्म यो खुला नै रह्यो । जब मानिसले सिकार वाहेक जंगली फलफूल अन्नपातबाट पनि बा“च्न सकिन्छ भनि अन्नफल उत्पादन गर्न थाले, त्यो वाली पाकुन्जेल प्रतिक्षा गर्नु पनि गाह्रो विषय बन्यो […]