महिलाविरुद्ध हुने भेदभाव अवस्थामाथि छलफल

महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी अवस्था प्रतिवेदनमा छलफल गरिएको छ । महिला विरुद्ध भेदभाव उन्मुलन गर्ने महासन्धि अन्र्तगतको नेपालको छैठौं आवद्यिक प्रतिवेदनमा सरोकारवालाहरुले छलफल गरेका हुन् ।