पानीको अभावले थप्दैछ महिनावारीको बेलामा संकट
सुर्खेतको चौकुने गाउँपालिका–५ निवासी नन्दा जोशी महिनावारी हुन थालेको १७ बर्ष भयो । उनले आजसम्म महिनावारी भएको बेलामा घरभित्र पस्न पाएकी छैनन् । देउता रिसाउने र अनर्थ हुने भन्दै महिनावारीको बेलामा पाँच दिनसम्म भान्सामा छिर्न नपाउँदा उनले घरबाहिरको सामान्य काममा सघाउँदै आएकी थिइन् । तर हिजोआज महिनावारी हुँदा भने उनको दिनचर्या बदलिएको छ । पछिल्ला […]




