भेरी अस्पतालमा सिटीस्क्यान मेसिनको अभाव, बिरामी थप समस्यामा
सरला सुवेदी । नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच महिनादेखि सिटीस्क्यान मेसिन बिग्रिएपछि कर्णाली, सुदूरपश्चिम, र लुम्बिनी प्रदेशबाट आउने बिरामी गम्भीर समस्यामा परेका छन् । मुख्य रिफरल सेन्टर मानिने यो अस्पतालमा दैनिक झन्डै २० बिरामीले सिटीस्क्यान सेवाका लागि निजी अस्पताल वा अन्यत्र जानु परिरहेको छ । भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. निराजन सुवेदीका अनुसार १६–स्लाइस सिटीस्क्यान मेसिनको […]




