विष खाएर मरेको भेडाको मासु खाँदा एकै परिवारका ६ जना बिरामी
जुम्लाको गुठिचौर गाउँपालिका –४ थामबाडा गाउँका मरेको भेडाको मासु खाँदा एकै घरका ६ जना बिरामी परेका छन् । विष खाएको भेडाको मासु खाँदा उनीहरु बिरामी परेका हुन । बिरामी ६ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ल्याइएको छ । तीन जना पुरुष र तीनजना महिला बिरामी परेका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. पुजन […]




